चाबहिलमा कोठा भाडा लिएर बसेकी एक युवतीलाई लक्षणबिनाको कोरोना संक्रमण देखियो । कोठामा आइसोलेसन बस्न नमिल्ने भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उनलाई कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्रको आइसोलेसनमा पठायो । त्यहाँ उनीजस्तै लक्षण नभएका दुई सयभन्दा बढी संक्रमित थिए ।
0 Post a Comment:
Post a Comment