भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रलाई समेटेर जारी गरिएको नेपालको नक्सा संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको निसान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
Home »
» संविधान संशोधन विधेयकमा राष्ट्रिय सभामा सर्वसम्मति, सांसदले भने- भूमि फिर्ता ल्याइयोस्
संविधान संशोधन विधेयकमा राष्ट्रिय सभामा सर्वसम्मति, सांसदले भने- भूमि फिर्ता ल्याइयोस्
September 06, 2020
No comments
0 Post a Comment:
Post a Comment